धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन । यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।
कुन विश्वविद्यायलमा कति विद्यार्थी ?
त्रिभुवन विश्वविद्यायलमा : ८९,५६६
काठमाडौँ विश्वविद्यायल : १७,०८०
पूर्वाञ्चल विश्वविद्यायल : २७, २६५
नेपाल संस्कृत विश्वविद्यालय : १, ३०१
पोखरा विश्वविद्यायल : २६,८९५
लुम्बिनी बौद्ध विश्वविद्यायल : २३६
कृषि र वन विज्ञान विश्वविद्यायल : १, ७२३
सुदूरपश्चिमाञ्चल विश्वविद्यायल : २,०९९
मध्यपश्चिमाञ्चल विश्वविद्यायल : २,७७८
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठान : १,४४८
नेसनल एकेडेमी अफ हेल्थ साइन्स : ५४४
पाटन एकेडेमी अफ हेल्थ साइन्स : ४९
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा