वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र भूषण यादवले लेखेका छन् ।

२०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।
यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिसोधमा भएका देखिन्छन् ।
गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षे जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए । २०७५ असोज पहिलो साता तेब्बर कम उमेरकी सझनाकुमारी दासमाथि एसिड छ्यापेका थिए । यस्ता घटना निरन्तर हुँदै आएका छन् ।
वीरगञ्जमा महानगरपािलका–४ बर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज शुक्रबार वीरगञ्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि भएको एसिड एसिड प्रहार गरेका हुन् । घाइते खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौँ किर्तीपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइबार शल्यक्रिया गरिनेछ ।
त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जानेबेला बाटो ढुकेर सम्सादले एसिड प्रहार गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र भूषण यादवले लेखेका छन् ।
२०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।
यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिसोधमा भएका देखिन्छन् ।
गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षे जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए । २०७५ असोज पहिलो साता तेब्बर कम उमेरकी सझनाकुमारी दासमाथि एसिड छ्यापेका थिए । यस्ता घटना निरन्तर हुँदै आएका छन् ।
वीरगञ्जमा महानगरपािलका–४ बर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज शुक्रबार वीरगञ्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि भएको एसिड एसिड प्रहार गरेका हुन् । घाइते खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौँ किर्तीपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइबार शल्यक्रिया गरिनेछ ।
त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जानेबेला बाटो ढुकेर सम्सादले एसिड प्रहार गरेका थिए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय