रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान तनावमा रहेका छन् । एकपछि अर्को खेलाडी घाइते भएपछि उनी तनावमा छन् । यस सिजनको स्पेनिस लिग भर्खर सुरु भएको छ ।
दुई खेलमा चार अंक जोडेको रियलले यस सिजन उपाधि जित्ने योजनाहरु बनाइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । तर, खेलाडीहरु घाइते भएपछि योजना अनुरुप काम गर्न नसकेको बताइएको छ ।
रियलका नौ जना खेलाडी घाइते छन् । उनीहरु मैदानमा कहिले फर्किन्छन् र फर्ममा आउँछन् त्यही कुराले उनी तनावमा रहेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय