समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह जिल्ला दाङमा अर्बौ बजेट बिनियोजन गरेका छन् । बजेटको ठूलो हिस्सा सडकमा मात्र ९३ करोड २० लाख रुपैयाँ छ । प्रदेश सरकारले मात्र दाङमा ७९ वटा सडकका लागि बजेट बिनियोजन गरेको छ । धेरै सडक निर्माणाधिन छन् ।
सडक, कृषि, खानेपानी, खेलकुद, सिचाइँ, शिक्षा, पर्यटनलगातका शीर्षकमा गर्दा झन्डै २ अर्ब बजेट प्रदेश सरकारको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय