August 4, 2019

अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन

असनको अशोकवृक्ष विहार जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायत आन्दोलनमा उत्रिएका छन्  । यो समाचार कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् ।

गुठी संस्थानले विहार भत्काएर कम्प्लेक्स बनाउन लागेपछि उनीहरु चरणबद्ध आन्दोलनमा लागेका हुन् । ५०० वर्ष पूरानो विहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियान समेत सञ्चालन भइरहेको छ । 

यसलाई जोगाउन जनमत तयार गर्न भक्तपुर तथा टोखालगायतका स्थानमा समेत हस्तारक्षर अभियान सञ्चालन विहारका सञ्जीव बज्राचार्यले जानकारी दिए । पुस्तौंदेखि १४ परिवारले रेखदेख, भोगचलन र संरक्षण गर्दै आएको सम्पदा हो यो ।

शुक्रबार विहानदेखि असनमा हस्ताक्षर अभियान गरेका थिए । ‘संकलित हस्तारक्षरसहितको ज्ञापनपत्र गुठीलाई बुझाउँछौं,’ बज्राचार्य भन्दछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय