August 1, 2019

तेस्रो पटक म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम

सडकको दूरी जम्मा पाँच सय मिटर मात्रै छ । तदारुकताका साथ काम गर्ने हो भने कम्तीमा ६ महिनामा चौडा पारेर कालोपत्रे गरिसक्न भ्याइन्छ । तर विडम्बना १ पाँच सय मिटर सडक बनाउन तीन–तीन पटकसम्म म्याद थपिएको छ । यतिका पल्ट म्याद थपिँदाको प्रगति मूल्यांकन हेर्दा सडकको अवस्था अझ बेहाल देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् । 

Image result for lagankhel_satdobato_road_3_VmZ0JcrW29

सडकको बीचबीचमा खाल्डा मात्रै छन् । पैदलयात्रु मुख नछोपी हिँडडुल गर्नै सक्दैनन् । सातदोबाटोदेखि लगनखेल जोड्ने मुख्य सडक लगनखेल–सातदोबाटो सडक हिँडिसक्नु छैन हिजोआज ।

दुई वर्षअघि जेठ २०७४ मा सुरु भएको सडक योजनाको मुख्य काम अझै बाँकी छ । सबैतिर चौडा पार्ने काम सकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय