पुरातत्व विभागले नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण गरेको छ । नारायणहिटी दरबारलाई उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
गुरुयोजनामा संग्रहालयको सबै विषय अध्ययन गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सुझाव दिने भएको छ । गुरुयोजनामा ऐतिहासिक संरचनाको संरक्षण, हाल खुला रहेको कक्षको व्यवस्थापन, खुलाचौरको व्यवस्थापन, राजा त्रिभुवनदेखि वीरेन्द्र, एश्वर्य, दीपेन्द्र, श्रृति निराजनले चढ्ने सवारी साधनलाई प्रदर्शनीमा राख्ने, सम्पूर्ण प्रक्रिया पूरा भएतापनि हालसम खुल्न नसकेको राजा वीरेन्द्रको निजी निवास श्रीसदनलाई खुलागर्ने, हाल परराष्ट्र मन्त्रालयले सञ्चालन गर्दै आएको नारायणहिटी संग्रहालयको भीसा सेन्टरलाई व्यवस्थापन गर्ने लगायतका विषय समेटिएका छन् ।
संग्रहालय प्रमुखको आपत्ति
नारायणहिटी संग्रहालय प्रमुख अद्वैत प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण गर्ने टोलीले संग्रहालय प्रशासनसंँग कुनैपनि विषयमा सोधखोज नगरेको बताएका छन् । ‘हामीलाई पत्तै छैन, समिति बनाउँदा त हाम्रो प्रतिनिधि चाहिन्छ होला नि ?
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय