जेठ १२,पाँचथर : जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा दोषि आशंका गरिएका मानबहादुर माखिमको घर र आत्महत्या गरेको स्थानमा थप प्रमाण फेला परेको प्रहरीले जनाएको छ । मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । उनी मंगलबार रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनको मिक्लाजुङ–७, स्थित घर र आत्महत्या गरेको स्थलबाट थप प्रमाण बरामद गरिएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय