October 5, 2018

विप्लव माओवादीका गोरखा इन्चार्जसहित तीन पक्राउ

असोज १९, गोरखा । विप्लव नेतृत्वको माओवादीका गोरखा जिल्ला इन्चार्जसहित तीन जनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, कार्यकर्ता रामबहादुर लामिछाने र विद्यार्थी नेता सुसान्त सुवेदीलाई शुक्रबार बिहान ८ बजे गोरखा रंगशालाबाट नियन्त्रणमा लिइएको गोरखा प्रहरीले जनाएको छ।

गोरखा सदरमुकाम र आसपासका ठाउँमा सरकार विरोधी भित्तेलेखन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको गोरखाका एसपी बिमल बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको