होटल सञ्चालनको तयारीमा व्यवसायी

news_paper

कोरोनासँग सधैं डराएर चल्न सक्ने अवस्था नरहने भएकाले विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई फलो गर्दै सुरक्षित रूपमा बिस्तारै होटल रेस्टुरेन्टलाई चलायमान बनाउने तयारीमा पर्यटन व्यवसायी जुट्ने उनले सुनाए। होटल रेस्टुरेन्ट खुले पनि विदेशी पर्यटक आउने वातावरण नभएसम्म पर्यटन उद्योग अघि बढ्न नसक्ने भए पनि लामो समयदेखि लकडानमा रहेका आन्तरिक पर्यटकलाई दसैं तिहारसम्म कोरोना सक्रमण निन्त्रणमा आउने विश्वासका साथ स्वागतको तयारीमा जुट्ने उनले बताए।
लामो समयसम्म रेस्टुरेन्ट बन्द रहँदा अस्तव्यस्त रहेको रेस्टुरेन्ट व्यवसायलाई सरसफाइ, मर्मत सम्भारमा जुट्दै सञ्चालनको तयारीमा जुट्ने गरी अघि बढ्दै गरेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान ) पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। रेवानमा लेकसाइड क्षेत्रका एक सय रेस्टुरेन्ट आबद्घ छन्। रेस्टुरेन्ट सञ्चालन गर्नुअघि रेस्टुरेन्टका सञ्चालक स्वयं र मजदुरलाई कोरोना सक्रमण हुन नदिने विषयमा सुरक्षा तालिम दिइने उनले सुनाए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय