ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिदको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले फेरि विभिन्न स्वास्थ्य उपकरण किन्न टेन्डर आह्वान गरेको छ ।
एक अर्ब २५ करोड भन्दा बढी रकमको खरिद प्रक्रिया विवादमा तानिएपछि ओम्नीसँगको ठेक्का रद्द गरेको विभागले मंगलबार करिब ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर प्रकाशित गरेको हो ।
ओम्नीसँगको ठेक्का रद्द गरिएपछि मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मेवारी दिइसकेको अवस्थामा विभागले फेरि खरिद प्रक्रिया अगाडि बढाउनुको रहस्य जन्माएको खबर नागरिक दैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय