March 11, 2020

बेलायतकी स्वास्थ्य मन्त्री कोरोना भाइरसबाट संक्रमित 

काठमाडौँ, २८ फाल्गुन । बेलायतमा कोरोना भाइरसका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ३८३ पुगेको छ । त्यस्तै बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीज पनि कोरोना भाइरसबाट संक्रमित भएकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित भएपछि उनी हाल आइसोलेशनमा रहेर उपचार गराइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बिबिसी मिडियाका अनुसार उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य हुन् ।

बेलायती सरकारले आम मानिसलाई उच्च सतर्कता अपनाउन बारम्बार आग्रह गर्दै आइरहेको छ । तर, संक्रमण फैलिन रोकिएको छैन । सरकारले आम मानिसलाई धैर्य रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि