नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाईँले लेखेकी छिन् ।

जटिल प्रकृतिका रोग निको पार्ने भन्दै झापामा ‘डिकेन’ नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको छ । डिकेनको कम्पनी भारतको हैदरवादमा दर्ता रहेको नेटवर्किङमा संलग्न स्वयं बताउँछन् । डिकेनमा सक्रियहरुले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई आफ्नो उत्पादन बिक्री गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय