बेलुका ५ बजे नै काठमाडौं उपत्यकाको रात्रि जीवन सकिने भएकाले यसलाई बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस क्षेत्रका स्थानीय सरकार प्रमुखसँग आग्रह गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

बुधबार भ्रमण वर्षको सन्दर्भमा उपत्यका र आसपासका महानगरसहित १९ वटा नगरपालिकाका मेयर र उपमेयरसँगको छलफलका क्रममा उनले राजधानीजस्तो ठाउँमा रात्रि जीवन हुनुपर्ने बताएका हुन् ।
नेपाल भित्रिने ९० प्रतिशत पर्यटक पहिले उपत्यकामै आउने भएकाले यहाँको अनुभव नै नेपालप्रतिको पहिलो अनुभव हुने भएकाले पर्यटक आकर्षित गर्ने किसिमका काम गर्न पनि उनले आग्रह गरे ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय