September 29, 2019

भिषण बाढीका कारण पटनाका ८० प्रतिशत घर डुबानमा (भिडीयो)

दिल्ली, असोज १२ : भारतमा भारी वर्षाका कारण बिहारको राजधानी पटना डुबानमा परेको छ। लगातारको वर्षाका कारण पटनाका ८० प्रतिशत घर डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ। पटनाका ८० प्रतिशत घरको तल्लो तलामा पानी जमेको जनाइएको छ। हजारौं मानिसहरु घरमै थुनिएका छन्। उनीहरुलाई डुंगाको सहारामा सहयोग गरिएको जनाइएको छ।

 लगभग सबै स्थानमा बिजुली बन्द छ। खाने पानीको अभाव भएको छ। मौसम विज्ञान केन्द्र पटनाका अनुसार पुरा राज्यमा यतिबेला दक्षिण पश्चिमी मनसुन सक्रिय छ।

बिहारमा दुई दिनयता लगातार पानी परिरहेको छ। त्यहाँ ४८ घन्टा यता जारी वर्षा वितेको दश वर्षयताकै सबैभन्दा ठूलो भएको जनाइएको छ। उद्धारकार्य र राहत प्रदान गर्ने कार्यक्रम निरन्तर जारी छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि