असोज ९,काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्चस्तरीय सुरक्षा योजना मनाउन लागिपरेको छ ।

चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ सुरक्षा स्रोतले जनाएको छ ।
तथापि, औपचारिक रुपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।
सीको भ्रमण निश्चित भएसँगै उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् ।
उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् ।
सीको सुरक्षालाई निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली समेत नेपाल आइसकेको स्रोतको दाबी छ । राजधानी दैनिकमा विस्तृतमा खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय