असोज ८,नयाँ दिल्ली : भारतमा पूर्व गृहराज्यमन्त्री चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाउने छात्रा जेल पठाइएकी छन् । सो मामिलाको जाँच गरिरहेको एसआइटीका प्रमुख नवीन अरोडाले जनाएअनुसार बुधबार बिहान छात्रालाई नियन्त्रणमा लिएर मेडिकल जाँच गराइएको छ ।

मेडिकल परीक्षणपछि मजिस्ट्रेट समक्ष पेश गरिएको थियो । त्यसपछि मजिस्ट्रेटले थप अनुसन्धानका लागि उनलाई जेल पठाउन अनुमति दिएको थियो । छात्रालाई आफ्ना साथीहरुसँग मिलेर ५ करोड रुपियाँ मागेको आरोप लागेको छ ।
चिन्मयानन्द यसअघिदेखि नै १४ दिनका लागि थुनामा छन् । शाहजाहपुरस्थित एसएस ल कलेजकी छात्राले चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।
(बीबीसी)
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि