६ लेन सडक निर्माणमा चरम लापरबाही

धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ । ठेक्का सम्झौताअनुसार निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडक लामो समयसम्म निर्माणाधीन अवस्थामा हुँदा आवतजावत गर्नेलाई सास्ती भएको छ ।

 सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टका कारण दुर्घटना हुने दर बढेको छ । सडक धुलाम्य हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । धुलोले व्यवसायी, स्थानीय तथा यात्रु विभिन्न रोगको संक्रमणमा समेत पर्ने गरेका छन्। ‘आयोजना र ठेकेदारको चरम लापरबाहीका कारण निर्माणको काम समयमा सम्पन्न नहुँदा हामी सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेको छ,’ धनगढी वोराडाँडीका हेमराज पाण्डेले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय