जेठ १५,सुनसरी : पूर्वब्रिटिस गोर्खा सैनिकहरूको साझा संस्था ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपाल माग पूरा नभएको भन्दै आन्दोलित भएको छ ।

अढाई दशकदेखि विभिन्न माग राख्दै आएको पूर्व गोर्खाको माग सम्बोधनमा नेपाल सरकार र बेलायत सरकारले ध्यान नदिएपछि उनीहरू आन्दोलित बनेका हुन् । उनीहरूले बुधबार धरान र पोखराको ब्रिटिस क्याम्पस्थित ब्रिगेड अफ गोर्खाजमा धर्ना दिने जनाएका छन् ।
माग सम्बोधन नभएसम्म भर्ती केन्द्र बन्द गर्ने र माग सम्बोधन भए वैधानिक रूपमा पुराना सम्झौता पुनरवलोकन गर्दै सिधा सन्धि सम्झौता गरेर मात्र भर्ती केन्द्र खोल्नुपर्ने संघर्ष समितिको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय