May 11, 2019

झोलाले थिच्छ विद्यार्थी

 

बैशाख २८, 

काठमाडौं – के तपाईका बालबच्चा विद्याय.लय जान्छन् ? जान्छन् भने तपाईले कहिल्यै उनीहरुको झोलाको तौल ख्याल गर्नुभएको छ ? अधिकांश अभिभावक विद्यार्थीलाई उनीहरुको पाठ्यसामाग्री राख्ने झोलाका कारण हुने शारीरिक र मानसिक समस्याबारे जानकार छैनन् । 

काठमाडौंको डल्ल्की क्यारोन देउला हरेक दिन विद्यालय पोसाकमा गह्रौँ झोला बोकेर सकीनसकी विद्यालय जान्छिन् । उनले बोकेको झोला कम्मरभन्दा तल पुगेको देखिन्छ । हामीले उपत्यकामा दैनिकजसो यस्ता सयौँ दृश्य देखिरहेका छौँ । तर सम्बन्धित निकाय विद्यालय र अभिभावकको भने यसमा कुनै चासो छैन । 

नेपालमा २०६९ फागुन ४ गते मन्त्रीस्तरीय निर्णयबाट लागू गरिएकाे निर्देशिकामा १ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि ४ किलाेसम्मकाे ताैललाई मान्यता दिइएकाे थियाे । विकसिक देशमा विद्यार्थीले बाेक्ने झाेलाकाे ताैलकाे बारेमा उल्लेख छ । अधिकांश देशमा विद्यार्गीले बाेक्ने झाेलाकाे ताैल उनीहरूकाे कुल ताैलकाे १० प्रतिशतभन्दा बढी हुन नहुने कुरा उल्लेख छ । हङकङमा विद्यार्थीले बाेक्ने झाेलाकाे ताैल उनीहरूकाे ताैलकाे १० प्रतिशत वा अधिकतम ३ किलाेसम्म हुनु पर्ने ताेकिएकाे छ । यो समाचार सरोजकुमार चौधरीले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण