भूकम्पपीडितलाई थपियो सुविधा, घरजग्गा राखेर ऋण

बैशाख २५,काठमाडौं : सरकारले महाभूकम्प २०७२ बाट क्षति पुगेका भूकम्पपीडितलाई थप सुविधा प्रदान गरेको छ । भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण लिन सहज हुने र जीविकोपार्जनका लागि थप एउटा सुविधा थप्ने नियम बनाएको हो । 

सरकारको निर्णयसँगै अब भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप कर्जा पनि लिन पाउनेछन् । मन्त्रिपरिषद्को बैठकले अब भूकम्पपछि बनेको घर वा त्यसले चर्चेको जग्गा राखेर जिविकोपार्जनका लागि विभिन्न शीर्षकमा ऋण पाउने व्यवस्था गरेको छ।  राजधानी दैनिकमा खबर छापिएको छ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय