बैशाख २३,काठमाडौं : त्रिभुवनलगायतका विश्वविद्यालयले लेख–रचना वा थेसिस चोरी रोक्न ‘एन्टि प्लेगरिजम सफ्टवेयर’ प्रयोगमा ल्याउने भएका छन् । सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको छ ।
आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफ्टवेयर सञ्चालनका लागि त्रिवि केन्द्रीय पुस्तकालयसहितका सम्वद्ध संस्थाहरुसँग प्रस्ताव माग गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय