साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण, बचतकर्ताको ८ अर्ब जोखिममा

बैशाख १९, काठमाडौं : सहरकारी तथा वित्तीय संस्थाको मूल्यमान्यता विपरित कर्ता प्रवाह गर्दा सिभिल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ ।  सञ्चालकहरुको स्वार्थका कारण बचतकर्ताको झण्डै ८ अर्ब रुपैयाँ जोखिममा परेको हो । 

अपरेटिभले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । विवरणअनुसार उसले सिभिल होम्सलाई ७ अर्ब १ करोड ३७ लाख रुपैयाँ कर्जा दिएको छ । जुन समग्र कर्जाको अनुपातको ८३.९८ प्रतिशत हुन्छ । साढे १९ करोड धितोबाट कर्जा उठाउने सम्भावना अत्यन्तै कम रहेको समाचारमा उल्लेख छ।  आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय