बैशाख १४,काठमाडौं : लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १० रुपन्देहीका गणेश थापा मगरसहित २० नेपाली केही सातादेखि उद्दारको हारगुहार गरिरहेका छन् ।
उनीहरु अलसाइ समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् । आफूहरु स्वदेश फर्किन चाहेको भएपनि साहुले कुटेर काममा लगाइरहेको थापा मगर बताउँछन् । उनीहरुले लिबियामा बन्दीजस्तै जीवन बिताउनु परेको आजको कान्तिपुर दैनिक विस्तृतमा खबर छापिएको छ । यसैबीच लिबिया मामिला हेर्ने इजिप्टस्थित नेपाली राजदूत झवीन्द्र अर्यालले द्वनद्वग्रस्त लिबियाबाट नेपालीलाई उद्धार गर्न कठिनाइ भइरहेको बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय