बैशाख १३,काठमाडौँ : ब्राजिलको हाइवेमा एक्कासी डरलाग्दो सर्प देखिदाँ सबै सवारी चालकले आफ्नो गाडीको ब्रेक लगाए । त्यहाँ सबै गाडीहरु जाम भयो । त्यसपछि हेर्ने , भिडियो खिच्ने र फोटो खिच्ने मानिसहरुको भिड लाग्यो । त्यो सर्प करिब ९.८ फिट लामो थियो । सबैले त्यस एनाकोन्डा नामको सर्पलाई बाटो काट्न सघाए । त्यसपछि सर्पले बाटो काटिरहेको भिडियो धेरैले सामाजिक सञ्जालमा सेयर गरे । त्यसपछि भिडियो भाइरल भयो । र सामाजिक सञ्जालमा विभिन्न सकरात्मक कमेन्टहरु आए ।

यसबीच ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै एनाकोन्डाको बारेमा कुरा गर्दा उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने ,सर्प भयानक भएपछि खासै विषालु नभएको र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने बताएका छन् । हेर्नुस् यो भाइरल भिडियो :
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित