बैशाख ३, काठमाडौँ : सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरी उजुरी दर्ता भएका छन् ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले प्रस्तावित न्यायाधीशविरुद्ध पाँच उजुरी परेको बताए ।
अर्यालले भने ‘तीन उजुरी व्यक्तिको नाम किटान गरेर दर्ता भएका छन् । अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । समितिले मंगलबार उजुरी सार्वजनिक गर्नेछ ।’
समितिले मंगलबार दिउँसो २.०० बजे उजुरी सार्वजनिकका लागि बैठक बोलाएको छ । न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि मङ्गलबार नै खोलिनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय