March 17, 2019

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदै प्रचण्ड

 

काठमाडौँ, ३ चैत । नेकपा अध्यक्ष पुष्पकमल  दाहाल आफ्नी श्रीमती सीता दाहाललाई लिएर आज साँझ अमेरिका जान लागेका छन् । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष दाहाल अमेरिका जान लागेका हुन् ।

अध्यक्ष दाहाल र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जान लागेको प्रचण्डको सचिवालयको बताएको छ । प्रचण्डको सचिवालयको अनुसार उनीहरु साँझ ५ बजे अमेरिका प्रस्थान गर्दैछन् ।प्रचण्ड पत्नी सीता पार्किन्सन रोगले पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।