
भारतको बंगाल, बिहार राज्यसँग जोडिने सो पुल पटक पटक शिलान्यास भए पनि बन्न सकेको थिएन् । अन्तिम पटक तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए ।
७ दशकपछि भद्रपुरमा ५६० मिटर लामो मेची पुल निर्माण भएको हो । शिलान्यास गरेको ९ वर्षपछि मात्र पुल निर्माण सकिएको छ । सो पुलबाट १३ किलोमिटर दुरीमा बंगालदेश पुग्न सकिन्छ । पुल निर्माणका लागि ३७ करोड ३६ लाख ८५ हजार ५६३ रुपैयाँ लागत रहेको छ ।
एक वर्षमा आफूले गरेका कामले विश्व आश्चर्यचकित भएको उनले दाबी गरेका छन् । आफूले एक वर्षमा गरेको काम असाधारण भएको दाबी गरेका प्रधानमन्त्री अोलीले ती कामको विवरण विश्व मञ्चसम्म पु-याएको जिकिर गरे । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेखेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय