
माघ १७, काठमाडौँ – प्रतिपक्षी कांग्रेसले उत्तर कोरियाली शासन उन्मुख भएको आरोप लगाइरहँदा भेनेजुएलाबारे अनावश्यक विज्ञप्ति जारी गरेर सरकारले अन्तर्राष्ट्रिय आलोचनासमेत निम्त्याएको छ ।
सरकारले दक्षिण एसियाली श्रीलंका र माल्दिभ्सको संकटमा यसरी वक्तव्य जारी गर्न हतारिएको थिएन । माल्दिभ्सको घटनामा त सरकारले कुनै विज्ञप्ति नै जारी गरेर भने श्रीलंकाको सम्बन्धमा नजिकबाट लियालिरहेको मात्र भनेको थियो । यो समाचार टिप्पणी आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
नेपालको कूटनीतिकबाहेक अरु कुनै सम्बन्ध नरहेको भेनेजुएलाको बारेमा यसरी हतारिनुको कारणबारे विज्ञहरु नै अलमलमा परेका छन् । कतिपयले कम्युनिष्टहरुको विश्व सञ्जालबाट आएको यो वक्तव्य सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालले जारी मात्र गरेको समेत आशंका गरेका छन् ।
उनीहरुले यस्ता वक्तव्यलाई इन्डो प्यासिफिक क्षेत्रसँगको नेपालको सहकार्यलाई जोडेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय