January 26, 2019

छायाँ सरकारको प्रधानमन्त्री बन्ने देउवाको घोषणा, चार बर्ष कटाउन काङ्ग्रेसलाई सकस !

१२ माघ, सिन्धुली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट कुनैपनी हालतमा  हटाउने दाबी गरेका छन । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरणपछिको कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरे ।

छायाँ सरकारको प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले  राणा, पञ्चायत र राजा सबै कांग्रेसले फालेको दलिल पेश गर्दै कम्युनिस्टलाई पनि चाँडै नै सरकारबाट हटाउने बताए । उनले भने ‘कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको छ र हामी त्यो छिट्टै पूरा गर्नेछौँ।’

फाइल फोटो ।

सदनमा  दुइतिहाई सरकारको गतिविधिमा असोचनिय  तिब्रता हाबी  र नेपाली कांग्रेसको पछिल्लो गतिबिधिले कांग्रेसमा ठूलो छटपटी देखिएको छ भने जनमतप्रति भयंकर वितृष्णा देखिएको छ । प्रदेश र केन्द्र सरकारमा शून्य सहभागिता र अर्को चार वर्ष यसैगरी पार गर्न कांग्रेसलाइ कठिन हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।