May 5, 2018

मोडल परी तामाङको पोर्न भिडियो सार्वजनिक

आफूलाई मोडल बताउने परी तामाङको पाेर्न भिडियो सार्वजनिक भएको छ । विभिन्न युट्युव च्यानलमा आफूलाई मोडल भएको दाबी गर्दै आएकी तामाङको पोर्न भिडियो विश्व चर्चित पोर्न साइट ‘पोर्नहब’ले आफ्नो साइटमा राखेको छ ।

नेपाली पोर्नस्टार भन्दै परी तामाङको भिडियो भाइरल हुन थालेपछि मोडल परी महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी छिन् ।

‘पोर्नहब’सहित अन्य पोर्न साइटले समेत उनको भिडियोलाई राख्न थालेका छन् ।

पोर्न भिडियो सार्वजनिक भएलगतै परीले केही युट्युव च्यानलमार्फत आफू र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको