January 13, 2019

प्रसारण लाइन भूमिगत गराउन प्रधानमन्त्रीसँग चन्द्रागिरी केवलकारको लविङ

 

पुस २९,
 
काठमाडौं – चन्द्रगिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ । यो समाचर आजको कान्तिपुर दैनिकबाट लिएकोे हो ।

६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान चाहेको हो ।   

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय