सपथ ग्रहणपछि कारागार जाँदै रेशम चौधरीले साेधे, सांसदलाई जेल पठाउन मिल्छ ?

पुस १९, काठमाडौँ । कैलाली –१ का सांसद रेशम चौधरी सपथ ग्रहणपछि पुनः जेल फर्किएका छन् ।

सपथ ग्रहणका लागि सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरवारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा लगिएको थियो। चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गरी जेल फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै निलम्बित सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन गर्न माग गरे ।

सांसदको लोगो लगाएर रेशम चौधरी जेलतिर

आफू न्यायको पर्खाइमा भएको बताउँदै उनले घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ भन्ने प्रश्न गरे । उनले माला लागाएर जेल फेरि जेल जानुपर्ने भन्दै आक्रोश पोखे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ उनले सोधे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना