December 17, 2018

काठमाडौँको टोखामा गर्भवतीको हत्या !

पुस २, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक गर्भवती महिलाको हत्या गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी धर्मराज शाहीकी कान्छी श्रीमती २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुगु सोरु गाउँपालिका ८ की २६ वर्षीया विष्णुमाया शाही, मुगु छायाँनाथकी २६ वर्षीया भगवती मल्ल, २३ वर्षीया रिता केसी र २१ वर्षीय गन्डिपराज मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो । विष्णुमाया धर्मराजकी जेठी श्रीमती हुन् ।

पक्राउ परेका सबै विष्णुमायाका आफन्त हुन् । आफूमाथि सौता ल्याएको आवेगमा हत्या गरेको विष्णुमायाले स्वीकार गरेकी महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,