
काभ्रे, २७ मंसिर । काभ्रेमा जनप्रतिनिधिकै नेतृत्वमा बालुवा तस्करी भइरहेको खुलेको छ । भुम्लु गाउँपालिका–६ स्थित सुनकोसी नदी किनारामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा वडा सदस्यसहितलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खडकाका अनुसार भुम्लु–६ का वडा सदस्य लोकबहादुर माझीको सम्लग्नतामा बालुवा चोरी–निकासी भएको हो ।
गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकाले कानुनी रूपमा बोलपत्र आह्वान गरेलगत्तै खोलाबाट बालुवा चोरी भएको बताए । ‘गिरोह को हो थाहा छैन, तर गाउँपालिकाले बोलपत्र गरेपछि चोरी भएको छ,’ ‘गाउँपालिका अध्यक्ष कुँवरले भने, ‘झन्डै एक हजार ट्रिप बालुवा चोरी भएको छ । नयाँ पत्रिका दैनिकमा इन्द्रबहादुर थापाले खबर लेखेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय