अष्ट्रेलियामा ‘बाढी र डढेलो’ आतंक

अष्ट्रेलियामा यस महिना प्राकृतिक प्रकोपको लहर देखा परेको छ।

गत हप्ता धुले आँधीले आक्रान्त बनेको अष्ट्रेलियाको जन–जीवन यतिबेला बाढी र डढेलोजस्ता प्राकृतिक प्रकोपले अस्तव्यस्त भएको छ।

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेका बाक्ला झाडीहरुमा बाक्लो डढेलो लागेका कारण बुधबार त्यहाँका हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

क्वीन्सल्याण्डमा यतिबेला विभिन्न १ सय ३० स्थानका बाक्ला झाडीहरुमा आगलागी भइरहेको छ। यस्तो खतरनाक अवस्था क्वीन्सल्याण्डमा यसअघि कहिल्यै नआएको त्यहाँका नागरिकहरुले बताएका छन्।

यसैबीच अष्ट्रेलियाको अर्को शहर सिड्नीमा बाढीले जन–जीवनलाई कष्टकर बनाएको छ। बाढीका कारण बाटोमा समेत पानी जमेको छ।

बाढीका कारण त्यहाँ ५ सयभन्दा बढी मानिसलाई आपतकालिन सहायता प्रदान गरिनुपर्ने अष्ट्रेलियाका संचार माध्यमहरुले जनाएका छन्।

सिड्नीको बाटामा बाढी पसिरहँदा त्यसबाट बच्ने क्रममा कार दुर्घटना समेत भएको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण