मंसिर ७, काठमाडौं : पाकिस्तानको ओराकजाई ट्राइबल जिल्लास्थित कलाया बजार क्षेत्रमा शुक्रवार भएको बम विस्फोटनमा २५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार, यो आत्मघाती आक्रमण हो र एक इमामाबाडानजिक भएको हो । घाइतेहरूलाई कोहतमा रहेको केडीए टीचिङ अस्पताल लगिएको छ ।
सुरक्षा स्रोतले बताएअनुसार, उद्धार र खोजी कारवाही चलिरहेको छ ।
प्रधानमन्त्री इमरान खानले तल्लो ओराकजाई क्षेत्रमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।
आजै कराँचीमा रहेको चिनियाँ वाणिज्य दूतावासमा आतंकवादी आक्रमण हुँदा दुई सुरक्षाकर्मी र दुई आतंकवादी गरी चारजनाको मृत्यु भएको हो ।
एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित