३० कात्तिक : उत्तर क्यालिफोर्नियाको आगोलागीमा मर्नेको संख्या कम्तिमा ६३ पुगेको र ६३० जना अझै हराइरहेको बिहीबार त्यहाँको प्रशासनले बताएको छ । राज्यको इतिहासमा त्यस प्रकारको भिषण र विनाशकारी आगलागीमा हराउनेको संख्या हालसम्मकै उच्च रहेको अधिकारीहरुले बताएका छन् ।
एक हप्ता अघि लागेको आगोमा हालसम्म क्याम्प फायरमा ६३ जनाको मृत्यु पुष्टि भैसकेको छ ।
उक्त आगो सान फ्रान्सेस्कोदेखि २८० किमी उत्तरमा पर्ने सुख्खा सैरा पहाडबाट लागेको थियो । यसलाई पछिल्लो शताब्दीको अन्त्यपछि अमेरिकामा हालसम्मकै सबैभन्दा भिषण आगलागी भएको मानिएको छ ।
अधिकांश शहरका करिब १२ हजार घर तथा भवनहरु अघिल्लो बिहीबार राति नै डढेर सखाप भएका थिए । एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित