इन्डोनेसियामा १८८ यात्री सवार विमान दुर्घटनाग्रस्त

 इन्डोनेसियाको लायन एयरलायन्सको फ्लाइट बोइङ ७३७ जकार्ताबाट उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको छ । विमान जेटी ६१० इन्डोनेसियाको राजधानी जकार्ताबाट पंगकल जानेक्रममा थियो ।

उडान भरेको केही मिनेटपछि नै विमान सम्पर्कविहित भएको थियो । समुद्र पार गरिरहेको विमानमा १७८ जना यात्रु सवार थिए । पत्रकार सम्मेलनमा भने अधिकारीले विमानमा १८८ यात्री, एक नवजात शिशु र दुई बच्चा रहेको जानकारी दिइएको छ । साथै, विमानमा योसँगै दुई पाइलट र चालक दलका पाँच सदस्य रहेका थिए ।

राष्ट्रिय खोजी तथा राहत उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफका अनुसार विमान दुर्घटना भएको पुष्टि भएको छ । त्यहाँका एक अधिकारीले विमान दुर्घटना भएको तस्बिर पोस्ट गरेका छन् ।

विमानमा केही समस्या रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित