अफगानिस्तानमा आज हुने भनिएको संसदीय चुनाव स्थगित भएको छ । अफगानिस्तान सरकारले दक्षिणी कन्दाहार प्रान्तमा भएको गोलावारीमा एक जना स्थानीय प्रमुखको हत्या भएपछि आज हुने भनिएको संसदीय चुनाव एक साताका लागि स्थगित गरेको छ ।
राष्ट्रपति असरफ गनीका एक जना प्रवक्ताले राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि आज हुने भनिएको संसदीय चुनाव एक साताका लागि स्थगित भएको घोषणा गरेका हुन् ।
लगातारको द्वन्द्वपछि अफगानिस्तानका निर्वाचनहरु हिंसात्मक बन्दै आइरहेका छन् ।एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित