टिकाथलीमा पाँच दिनअघि विद्युत पोलले थिचेर ५८ बर्षीय रामकेशर बोगटीको मृत्यु भयो ।
यो घटना सेलाउन नपाउँदै बिहीबार बेलुका सुनाकोठी चौतारामा पनि पोल भाँचियो । ललितपुर महानगरपालिका २७ हितनाल टोलस्थित हाइटेसन लाइनबाट भ्याली होममा हाई भोल्टको तार तान्ने क्रममा भाँचिएको थियो । पोल भाँचिए पनि मानवीय क्षति भने भएन ।
स्थानीयले छलफल नगरीकन घनाबस्तीबाट ११ हजारको हाई भोल्टको लाइन तानेको भन्दै विरोध जनाउने डरले हतारमा तान्दा भाँचिएको बताएका छन् ।
होमलाई स्थानीयले उक्त क्षेत्रबाट तार तान्दा दुर्घटना हुन खतरा रहेको भन्दै २०६७ मा रोक लगाएको थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा