नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएको झन्डै साढे दुई बर्षदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को निलम्बनमा रहेको नोपली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना बढेको छ । 

यससम्बन्धमा कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ । 

नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासलाई सधैँ जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेको शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचित क्यानले दाबी गरेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय