मूलपानीमा संचालन भइरहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको छ। प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ ।
जुवाको घरबाट भाग्न खोज्ने दुइ जनको मृत्यू भएको एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनिहरूलाइ अस्पताल लगिएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा