प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिकासका लागि सहयोग गर्न अन्तराष्ट्यि समुदायलाई आग्रह गरेका छन् । बिभिन्न राजनीतिक चरण पार गर्दै बिकासको चरणमा रहेको नेपालको बिकासका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
मंगलबार न्यूयोर्कमा अष्ट्ेलियका प्रधानमन्त्री अध्यक्ष रहेको एशियन सोसाईटीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जलबिद्युत, पर्यटन, कृषि लगायत अन्य क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै लगानी गर्न समेत आग्रह गरेका छन् ।
हामी नेपाललाई समृद्ध बनाउने अभियानमा छौं, धेरै थरीका समस्या हाम्रा बीचमा छन्, तर हामी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा छौं, बिभिन्न देशका बिदेशीहरु सहभागि रहेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, तपाईहरुले केही बर्ष पहिले घुमेको र देखेको नेपाल भन्दा अहिलेको नेपाल धेरै फरक छ, २०३० सम्म नेपाललाई समृद्ध देशका रुपमा उभ्याउने बाचा समेत गरेका छन् ।
उनले नेपालीहरुको प्रतिव्यक्ति आय अबको केही बर्षमा बृद्धि हुने र २०३० सम्म नेपाल समृद्ध बन्नेमा आशा व्यक्त गरेका छन् । एक बिदेशी नागरिकको प्रश्नको र ठट्यौली पारामा उत्तर दिँदै भने भुकम्पका बेला देखेको नेपाल र अहिलेको नेपाल एकै नरहेको र सोही अनुसार धारणा नबनाउन समेत आग्रह गरे ।
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा