काठमाडौं, ७ असोज । सरकारले १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ।मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णय गरेको हो।यसअघि बुढिगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिने तत्कालीन सरकारले गरेको निर्णय रद्ध गरिएकोमा ससरकारले फेरि यस्तो निर्णय गरेको हो।
बुढिगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने प्रस्ताव मुख्य सचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए ।
गेजुवाकाका नेपाल प्रतिनिधि दीपक भट्टले बुढिगण्डकी गेजुवालार्इ दिन राजनीतिक नेतृत्वलार्इ दबाब दिँदै अाएका थिए। गेजुवा नेपालमा विवादित चिनियाँ कम्पनी हाे।
१२०० मेगावाट र वार्षिक रुपमा ४२५ करोड यूनिट विद्युत उत्पादन गर्न सक्नेक्षमता रहेको छ । यो परियोजनाको लागत करिब २ अर्ब ६० अर्ब रुपैयाँ रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय