
एजेन्सी– मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपाली सहित ७ जनाको ज्यान गएको छ ।
सेलांगर पुलिस प्रमुखले पीडितहरू मध्ये चार जना नेपाली, एक मलेसिया, एक भारतीय र एक जना बंगलादेशी नागरिकको ज्यान गएको बताएका छन् ।
१३ नेपाली, दुई बंगलादेशी र एक जना मलेसियन नागरिकसहित १६ जना गम्भीर बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
यस्तै घटनाको अनुसन्धान भैरहेको प्रहरीलाई उदृत गर्दै द स्टार अनलाइनले जनाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन मृतकको पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको प्रहरीले जनाएको छ ।
सरुवा बुल्हो अस्पताल, कुआलालम्पुर अस्पताल, ब्यान्टिंग अस्पताल, क्लङ्ग अस्पताल र अम्पांग अस्पतालमा बिरामीको उपचार भैरहेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित