
प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।
प्रहरीले निर्मलाको बलात्कारपछि हत्या भएको ३९ औं दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन । यसअघि गत ११ साउनमा हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रहरी नायब उपरीक्षक डीएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोर्ली कञ्चनपुर पुगेकोे थियो ।
जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भन्दै फिर्ता पठाइएको थियो । पहिलो टोली फिर्ता भएको डेढ सातापछि नयाँ टोली गएको हो ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित