विश्वमा केही यस्ता धनाढ्यहरु रहेका छन् जो फुटबल खेलको निकै सौखिन रहेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् ।

फुटबल क्लबको मालिक हुनु धेरै नै सानदार र जिम्मेवार हुन्छ कुरा हो जुन सौभाग्य सबैले पाँउदैनन् ।
म्यानचेस्टर सिटीका सेख विश्वकै धनी मानिस मध्येका एक हुन् । उनको पुरा नाम मन्सुर विनजायद विन सुल्तान अलनाह्यान हो ।
उनी अबुधावीका शासक परिवारका सदस्य हुन् । युएईका राजनैतिक व्यक्तित्वका साथै उनी भर्जिन ग्यालाक्टिक र स्काई न्युज साउदी अरेबियाका पनि मालिक हुन् जसको कुल सम्पति २६ अर्ब युरा बराबर रहेको छ ।
उनले म्यानच्यास्टर सिटी क्लब किनेपछि क्लबमा धेरै पैसा लगानी गरेका छन् । बितेका ८ वर्षमा उनको क्लबले तीनपटक प्रिमियर लिग जित्न सफल भएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि