July 28, 2018

४२ माथि कारबाही सिफारिस, को-को पर्ने भए कारबाहीमा ?

 

साउन १२,

 
 

काठमाडौं – सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ ।

आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमितामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका छन् । आजको कान्तिपुरको दोस्रो पृष्ठमा समाचार छापिएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा उपेन्द्र देवकोटा सदस्य थिए भने शिक्षा मन्त्रालयकै सहसचिव सूर्यमणि सुवेदी सचिव थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँ, रजिष्ट्रार डिल्ली उप्रेतीलाई तत्काल बर्खास्तको सिफारिस गरेको छ ।

दोषी ठहरिएकाहरू:

१ तीर्थ खनियाँ– उपकुलपति, त्रिभुवन विश्वविद्यालय
२ डिल्ली उप्रेती– रजिस्ट्रार 
३ सुधा त्रिपाठी– रेक्टर
४ तारा सापकोटा, डिन, कानुन संकाय (कार्यकारी परिषद्मा पदावधि सकिएको) 
६ रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय (कार्यकारी परिषद् सदस्य)
७ राजेन्द्र पौडेल (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
८ हरि पराजुली (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
९ डा अनिलकुमार झा 
१० डा शशी शर्मा
११ डा सरोज श्रेष्ठ
१२ डा करविरनाथ योगी
१३ डा अकुर साह
१४ प्रा डा ज्योति शर्मा
१५ प्रा डा केशवप्रसाद सिंह
१६ प्रा डा प्रमोदकुमार श्रेष्ठ
१७ प्रा डा  परशुराम मिश्र
१८ प्रा डा रामप्रसाद उप्रेती 
१९ प्रह्लाद पन्त
२० नारायण खनाल
२१  लोकमानसिंह कार्की (भविष्यमा सरकारी सेवाका लागि अयोग्य० 
२२ रामकण्ठ माकाजू (सचेत बनाउने)
२३ हीराबहादुर महर्जन, पूर्वउपकुलपति, त्रिवि ९भविष्यमा सरकारी सेवाका लागि अयोग्य)
२४ डा बीपी दास (बलभद्र दास), पूर्वउपकुलपति, बीपीकेएचएस (भविष्यमा सरकारी सेवा अयोग्य)
२५ भागवत नेपाल (जागिर छाडेकाले कारबाही सिफारिस नगरेको)
२६ दामोदर गजुरेल, पूर्वअध्यक्ष मेडिकल काउन्सिल 
२७ नीलमणि उपाध्याय, पूर्वरजिस्ट्रार भ्रष्टाचारमा छानबिन 
२८ प्रा भरत झा
२९ प्रा डा गोविन्दप्रसाद शर्मा
३० प्रा डा त्रिलोकपति थापा 
३१ प्रा डा केबी राउत
३२ डा मनोहरप्रसाद गुप्ता 
३३ श्री चन्द्रलाल श्रेष्ठ 
३४ श्री हिरेन्द्रमान अमात्य
३५ डा सीडी चावला 
३६ प्रा श्यामसुन्दर मल्ल
३७ डा रमेशकुमार अधिकारी
३८ डा रोहित श्रेष्ठ
३९ डा ओजस्वी नेपाल
४० डा प्रकाशराज न्यौपाने
४१ डा सीबी पुन
४२ पन्ना थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय