केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रियाबाट पेन्सन दिन सक्ने नियम ल्याएको थियो ।
त्यसपछि ३ सयभन्दा बढी कर्मचारी त्यस प्रक्रियाबाट बाहिरिएका छन् । सो योजना स्वैच्छिक अवकाश तुहाउने हिसाबले ल्याइएको स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीको बुझाइ रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाश दिएका कर्मचारीको विवरण समेत सार्वजनिक नगरेको स्थितिलाई मध्यनजर गरेर ती कर्मचारी बाहिरएका हुन् ।
यद्यपि निवेदन दिएका झन्डै ९ हजारभन्दा बढी कर्मचारी स्वैच्छिक अवकाशको पक्षमा रहेका छन् । ५ जना सचिवसहित ९ हजार ६ सय ५६ जना कर्मचारीले स्वैच्छिक अवकास लिन निवेदन दिएका थिए।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय